काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डले हरेक काम शेयर बजारका लगानीकर्ताको हितमा गर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार काठमाडौंमा गरेको धितोपत्र बजार सम्बन्धी अन्तरक्रियामा अध्यक्ष हमालले बोर्डले कुनैपनि निर्णय गर्दा बोर्डले लगानीकर्ताको हित सोचेर मात्रै गर्ने विश्वास दिलाउनुभएको हो । अध्यक्ष हमालले चालु आर्थिक वर्षभित्र नै साना, मझौला […]