गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलन

धनगढी-नेपाल सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय नसमेटिएको भन्दै कैलालीमा आन्दोलन चर्किएको छ । संघीय संसद्मा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कलेजको विषय नपरेपछि जिल्लामा नागरिकहरुले आन्दोलन गर्न थालेका छन् ।गोदावरी नगरपालिकामा गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै बुधबार आधा घण्टा चक्काजाम गर्नुका […]

सम्बन्धित सामग्री

गेटा मेडिकल कलेज बाहिर विरोधकै लागि विरामी चेकजाँच

कैलाली । धनगढीमा प्रस्तावित गेटा मेडिकल कलेजमा अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापनको माग गर्दै कैलालीमा दैनिक आन्दोलन भइरहेका छन् । धनगढीबाट एक समूह र गोदावरीबाट अर्को समूहले संयुक्त रुपमा आन्दोलन गर्दे आएका छन् । गेटा मेडिकल कलेजको अस्पताल भवन बाहिर विरोधस्वरुप बिरामी चेकजाँच भइरहेको छ । धनगढी र गोदावरीका दुवै समूहले संयुक्त रुपमा स्वास्थ्यकर्मीसहित […]

मेडिकल कलेज सञ्चालनमा आलटाल गरे कडा आन्दोलन गर्ने एमाले कैलालीको चेतावनी

कैलाली । नेकपा (एमाले) कैलालीले सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालन सम्वन्धी विषय छुटाएको भन्दै विरोध जनाएको छ । पार्टीका सचिव डेजी पाण्डेले शनिबार विज्ञप्ती जारी गरेर गेटा मेडिकलको विषयलाई गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित गेटा मेडिकल कलेजको भौतिक कार्य लगभग पूरा भई सकेको अवस्थामा यसलाई […]

गेटा मेडिकल कलेज सञ्चालनकाे माग, करिव ६ अर्ब बजेट चाहिने

पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिँदा पनि कलेज सञ्चालनमा वेवास्ता गरिएको स्थानीयले दवाव र आन्दोलन सुरु गरेका छन् । सरकारले गेटा मेडिकल कलेजलाई ध्यान दिनुको साटो डडेल्धुरामा नयाँ मेडिकल कलेज खोल्ने नीति लिएको छ ।

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीका नागरिक आन्दोलित

गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीमा आन्दोलन चर्किएको छ । मेडिकल कलेज सञ्चालनका लागि सरकारलाई दबाब दिन धनगढीमा नागरिक दबाब समूहले सर्वसाधारणको हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको...

गेटा मेडिकल कलेज सञ्चालन गराउन आन्दोलन चर्किंदै

धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ। २०७३।०७४ सालदेखि गेटामा कलेज निर्माण थालिएकोमा काम अन्तिम चरणमा पुगेको हो। पूर्वाधार निर्माणको महत्त्वपूर्ण काम सकिएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए।उनका अनुसार चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत पूरा भएको छ। ‘पूर्ण आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको हो’, उनले भने।अस्पताल र मेडिकल शिक्षा अध्ययनका लागि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्म

नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नपरेपछि कैलालीमा आन्दोलन

१२ जेठ, धनगढी । नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय नराखिएको विरोधमा कैलालीको धनगढी र अत्तरियामा आन्दोलन सुरु भएको छ । पूर्वाधार तयार भइसकेको गेटाको सट्टा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको विषय समेटिनुले यहाँका नागरिक अगुवाले आशंका गरेका छन् । कतै देउवाले गेटालाई बेवास्ता गरेर आफ्नो चुनावी एजेन्डा बनाउन […]

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा हस्ताक्षर संकलन

कैलाली । कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा आन्दोलन सुरु भएको छ । नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको र तत्काल सञ्चालनका लागि नागरिक दबाब समूह धनगढीले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको हो । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार आज बिहानैबाट धनगढीमा हस्ताक्षर संकलन र धर्ना […]

गेटा मेडिकल कलेजको माग गर्दे आन्दोलन

कैलाली । सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले गेटा मेडिकल कलेजलाई समेट्न माग गर्दे सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् । धनगढी र अत्तरियाका स्थानीयले स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन थालेका छन् । मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश […]