मेडिकल कलेज सञ्चालनमा आलटाल गरे कडा आन्दोलन गर्ने एमाले कैलालीको चेतावनी

कैलाली । नेकपा (एमाले) कैलालीले सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालन सम्वन्धी विषय छुटाएको भन्दै विरोध जनाएको छ । पार्टीका सचिव डेजी पाण्डेले शनिबार विज्ञप्ती जारी गरेर गेटा मेडिकलको विषयलाई गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित गेटा मेडिकल कलेजको भौतिक कार्य लगभग पूरा भई सकेको अवस्थामा यसलाई […]