रञ्जन कोइराला केन्द्रीय कारागार चलान

काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई केन्द्रीय कारागार सुन्धारामा जेल चलान गरिएको छ। गत शुक्रवार बानेश्वरबाट पक्राउ परेका कोइरालालाई सोमबार जेल चलान गरिएको छ । श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले गत जेठ १२ गते उल्ट्याइदिएको थियो।

सम्बन्धित सामग्री

रञ्जन कोइराला केन्द्रीय कारागार चलान

पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासलाई 'चित्तमा लागेर' घटाएको सजाय सर्वोच्चको पूर्ण इजलासले बदर गरिदिएसँगै पक्राउ परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार, नख्खु चलान भएका छन् ।