स्थानीय निर्वाचनलाई लक्षित गदै गण्डकी कांग्रेसले सार्वजनिक गर्यो संकल्प
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गदै नेपाली काग्रेस गण्डकी प्रदेशले शुक्रबार ‘गण्डकी प्रदेशको संकल्प २०७९’ सार्वजनिक गरेको छ ।
‘शान्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित...
काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]
काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो । मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताउनुभयो । उहाँले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे […]
काठमाडौं । सेल्सबेरीले हरेक महिना विभिन्न किसिमका अफर तथा क्यापियनहरु सार्वजनिक गर्दै आएको छ । यसै क्रममा सेल्सबेरीले नयाँ वर्ष २०२३ लाई लक्षित गरी वर्ष भरिको सबै भन्दा ठूलो सेल सार्वजनिक गरेको छ । यस अन्तर्गत सेल्सबेरीका विभिन्न शाखाहरुमा घरायसी समान तथा जाडोका वस्तुहरु २० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट उपलब्ध रहेको कम्पनीले जनाएको छ । जनवरी […]
काठमाडौं । सेल्सबेरी डिपाटर्मेन्टल स्टोरले वर्ल्ड कप २०२२ लाई लक्षित गरी ‘वर्ल्डकप महिना २०२२ क्याम्पियन’ सार्वजनिक गरेको छ । यस क्याम्पियन अन्तरगत सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरुमा ‘सेल्सबेरी प्रेडिक्ट एण्ड वीन २०२२’ नामक क्याम्पेन चालाएको जनाएको छ । यस ‘प्रेडिक्ट एण्ड वीन २०२२’ अन्तरगत १००० को सपिङ गर्ने ग्राहकले प्रेडिक्ट एण्डमा रहेको प्रश्न ‘हु विल […]
काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएकाे छ । गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका प्रचण्ड’ले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गर्नुभएकाे हाे । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उहाँले योजनाहरु सार्वजनिक गर्नुभएकाे […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वर्ल्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक-फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस […]
नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै त्रीवेणी प्लास्टोपोलिमर्स प्रालिबाट उत्पादित डल्फिन ब्रान्डका प्लास्टिक फर्निचारका समानहरु खरिद गरेबापत कम्पनीले ग्राहकहरुलाई लक्षित गरि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।भाद्र १६ गतेबाट मंसिर १५ गतेसम्म लागू हुने गरि डल्फिन ब्रान्डका समानहरु खरिद गरेवापत उपभोक्ताले खरिद गरेको बिल मोबइल नम्वर ९८४७६८३१०२ मा पठाउनु पर्नेछ। प्राप्त भएका बिलहरु मध्येबाट कम्पनीले गोलप्रथाबाट विजेताहरुको छनौट गर्नेछ।विजेताहरु मध्येबाट केहीलाई थाइल्याण्ड टुर र केहीलाई नेपालकै कुनै
गणपति वनस्पतिको उत्पादन रामदेव तेलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको चाड तीजदेखि छठ पर्व सम्मको लागि उपहार योजना सार्वजनिक गरिएको हो । जस अनुसार फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना विजेतालाई लक्की ड्र मार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । यस्तै प्रत्येक बिहीबार विजेताको घोषण फेसबुक मार्फत हुने र प्रत्येक शुक्रवार पुरस्कार वितरण गरिनेछ । लक्की ड्र मार्फत विजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल
ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था …