नयाँ वर्ष २०२३ लक्षित सेल्सबेरीको सेल्स अभियान सार्वजनिक

काठमाडौं । सेल्सबेरीले हरेक महिना विभिन्न किसिमका अफर तथा क्यापियनहरु सार्वजनिक गर्दै आएको छ । यसै क्रममा सेल्सबेरीले नयाँ वर्ष २०२३ लाई लक्षित गरी वर्ष भरिको सबै भन्दा ठूलो सेल सार्वजनिक गरेको छ । यस अन्तर्गत सेल्सबेरीका विभिन्न  शाखाहरुमा घरायसी समान तथा जाडोका वस्तुहरु २० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट उपलब्ध रहेको कम्पनीले जनाएको छ । जनवरी […]

सम्बन्धित सामग्री

द्वन्द्वमा रुमल्लिएको वर्ष २०२३

काठमाडौं । विश्वव्यापी द्वन्द्वको सन्दर्भमा हेर्दा सन् २०२३ विभिन्न युद्धमा रुमल्लिएको छ । पूरै विश्वलाई प्रभाव पार्ने गरी पश्चिम एशियादेखि दक्षिण अमेरिकासम्म युद्ध भएका छन् । जारी विभिन्न युद्धलाई नियाल्दै संसार तेस्रो विश्वयुद्धको संघारमा रहेको चर्चा समेत हुने गरेको छ । रुस–युक्रेन युद्ध यस वर्षभर नै जारी रह्यो । यो वर्षको उत्तरार्धतिर इजरायल र हमासबीच […]

वर्ष २०२३ कष्टपूर्ण हुने, एक तिहाई विश्वले आर्थिक मन्दीको सामना गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टलीना जार्जिएवाले वर्ष २०२३ मा एक तिहाई विश्वले आर्थिक मन्दीको सामना गर्ने बताएकी छन्। अमेरिका, युरोपेली संघ र चीनको अर्थव्यवस्था सुस्ताउँदा यो वर्ष कष्टपूर्ण बन्ने दाबी उनको छ। युक्रेनमा जारी युद्ध, तिव्ररुपमा बढेको महंगी, चीनमा कोरोना प्रभावले विश्व अर्थव्यवस्थालाई असर गर्नेछ। ‘जुन देशमा मन्दी हुँदैन त्यहाँ पनि लाखौ, करोडौं जनताले मन्दीको सामना गर्नुपर्नेछ,’ उनले भनिन्।

यसरी गरियो नयाँ वर्ष २०२३ लाई स्वागत

विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत्को नयाँ वर्ष २०२३ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियालीका साथ मनाइएको छ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु भएको छ । यस

‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’ को शुभारम्भ

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरूप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’ को शुभारम्भ गरे । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो […]

विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै

सिड्नी । दुई वर्षको कोभिड अवरोधपछि अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए। सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ। यस्तै भारत, […] The post विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अंग्रजी नयाँ वर्ष २०२३ आजदेखि सुरू

काठमाडौं, पुस १७ । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु […]

अंग्रेजी नयाँ वर्ष २०२३ आजदेखि सुरू

काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई […]

आज अंग्रेजी नयाँ वर्ष २०२३

काठमाडौं – आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले […]

नयाँ वर्ष २०२३ : पर्यटन क्षेत्रमा उत्साह

नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटन क

धनकुटामा अंग्रेजी नयाँ वर्ष २०२३ मा खाना महोत्सव हुने

धनकुटा । प्रदेश-१ काे चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा खाना महोत्सव आयोजना गरिने भएको छ । धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएशन भेडेटारले महोत्सव आयोजना हुने जानकारी दिएको हो । यहि पुस १६ गतेदेखि ३ दिनसम्म परिकार महोत्सव गर्ने भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक […]