काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे आज बिदाइ गरिएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० र एकदिवसीय क्रिकेट खेल्न केन्या जान लागेकाे टाेलीकाे बिदाइ गरेकाे हाे। टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेकाे बताइएकाे छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी-ट्वान्टी सिरिज […]