नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौंमा आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले सफलताको […]