उपत्यकामा निषेधाज्ञा थप कडा बनाइँदै, किराना पसल खोल्न पूर्ण प्रतिबन्ध, बैंक र प्रेसमाथि कडाई गरिने

काठमाडौं : काठमाडौं उपत्यका भित्र थप एक हप्ता निषेधाज्ञा थपिएको छ। यस पटक थपिएको निषेधाज्ञालाई पहिलाभन्दा कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई जिल्ला प्रशासन कार्यालयले निर्देशन समेत दिइसकेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले अवस्थाको मूल्यांकन गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।   अघिल्ला निषेधाज्ञा भन्दा…