एक लाख ४५ हजार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ। आयोगले वैशाख २० गते साँझ ६ बजेसम्म प्राप्त सूची सार्वजनिक गरेको जनाएको छ। यद्यपी यो सूची थपघट हुन सक्ने आयोगको भनाइ छ। आयोगका अनुसार वैशाख ३० मा हुने निर्वाचनका लागि १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नाम र पदसहितको विवरण सार्वजनिक गरेको हो। प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगले जनाएको छ। केहि स्थानमा निर्वाचनको संसोधित कार्यक्रम गर्नुपर्ने तथा केही

सम्बन्धित सामग्री

१ करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मंसिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने […]

निर्वाचन आयोगले प्रकाशन गर्यो अन्तिम मतदाता नामावली

निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो ।  आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८,४७,५७९ महिला, ९१,४०,८०६ पुरुष र १८५ जना अन्य रहेका छन् । यस्तै १०,८९१ मतदान स्थल र २२,२२६ मतदान केन्द्र रहेको आयोग

१ करोड ८० लाख मतदाता, सबभन्दा धेरै मोरङमा

३१ भदौ, काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मताधिकार पाउने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ […]

यसरी हेरौं देशभरका उम्मेदवारको अन्तिम नामावली

काठमाडौं, २१ बैशाख । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सबै स्थानीय तहका उम्मेदवारहरुको अन्तिम नामावली  प्रकाशन गरेको छ । आयोगले मंगलबार देशभरका ७ सय ५३ स्थानीय तहका वडा सदस्यदेखि पालिका प्रमुखसम्म १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नामावली प्रकाशन गरेको हो । ८ हजार जनाले मनोनयन दर्ता फिर्ता […]

लमजुङमा १६ हजार मतदाता बढे

लमजुङ – लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् । ०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिध सभा निर्वाचनमा जिल्लामा १ लाख १५ हजार चार सय ४९ जना मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले सार्वजनिक गरेको […]

मकवानपुरमा २ लाख ९४ हजार मतदाता, अघिल्लो चुनावमाभन्दा ६७ हजार बढे

हेटौँडा : मकवानपुरमा आउँदो बैशाख ३० गते हुने स्थानीय चुनावमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले भोट हाल्न पाउने भएका हुन्। जसमा १ लाख ४९…

चितवनमा करिब चार लाख मतदाता

चितवन : चितवनमा मतदान योग्य मतदाताको संख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ। दाबी विरोधको क्रममा केही संख्या घट्ने छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता संख्या २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए। दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा ३६ हजार ३९६, राप्ती नगरपालिकामा १० हजार ९

एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम

काठमाडौं । पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।मुलुकभर १० हजार ६६० मतदान स्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिए

एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम

पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।       मुलुकभर १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको ...