स्थानीय तहका कर्मचारीकाे रामकहानी : सरकारी जागिर छोडेर विदेशिनुपर्ने हाे ?

विदेशतर्फ हुत्तिएका पाइलाहरूलाई छोडेर नेपालमा नै बस्नेको लर्कोलाई चियाउने हो भने पनि एउटा ठूलो युवा जमात लोक सेवा आयोगमार्फत सरकारी जागिरमा आफ्नो जिन्दगीको करिअर सुरक्षित गर्न खोजिरहेको देखिन्छ ।