भोपालको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना शिशुको मृत्यु

एजेन्सी । भोपालको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना शिशुको ज्यान गएको छ । त्यस्तै ३६ जना नवजात शिशुको उद्धार गरिएको छ । भोपालको हमिदिया परिसरमा आगलागी भएको हो ।

सम्बन्धित सामग्री

भारतको उत्तरप्रदेशस्थित अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु

भारतको उत्तरप्रदेशको झाँसी स्थित एक अस्पतालमा भीषण आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको छ ।

भारतको उत्तरप्रदेशस्थित अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु

भारतको उत्तरप्रदेशको झाँसी स्थित एक अस्पतालमा भीषण आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको छ ।

आगलागीमा पाँचमहिने शिशुको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ। रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी हुँदा मोक्तानकी पाँचमहिने छोरी लासाङ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब राजु केसीले जानकारी दिए। आगलागीमा परेर टाउको, अनुहार, तिघ्रा, हात, खुट्टालगायत आधा शरीर जलेकी […]

आगलागीमा परी पाँचमहिने शिशुको मृत्यु

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ ।  रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी हुँदा मोक्तानकी पाँचमहिने छोरी लासाङ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब राजु केसीले जानकारी दिए । आगलागीमा परेर टाउको, अनुहार, तिघ्रा, हात, खुट्टालगायत आधा शरीर […]

आगलागीमा चारजना नवजात शिशुको मृत्यु

नयाँदिल्ली, (एजेन्सी) । केन्द्रीय भारतीय राज्य मध्यप्रदेशको एउटा अस्पतालको नवजात शिशुको वार्डमा अचानक आगलागी हुँदा कम्तीमा चारजना भर्खर जन्मेका शिशुको मृत्यु भएको मंगलबार सरकारी सञ्चार माध्यमले जनाएको छ । सोमबार राती भोपालस्थित काम्ला नेहरू बाल अस्पतालमा भएको यस अप्रिय दुर्घटनाको क्रममा अग्निनियन्त्रकहरूले ३६ जना शिशुको ज्यान जोगाउन सफल भएका छन् । धुँवाले भरिएको अस्पतालभित्र छिर्न […]

भारत मध्यप्रदेशको अस्पतालमा आगलागी, चार नवजात शिशुको मृत्यु

भारतको मध्यप्रदेशमा अस्पतालमा आगलागी हुँदा कम्तीमा चार नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो । सोमबार मध्यरातमा आगलागी भएको हो । अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन्। भोपालमा रहेको कमला नेहरु बाल अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन, तर अधिकारीहरुले विद्युत सर्ट भएर […]

भारतको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ।

भारतको बन्दरा अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

२६ पुस, काठमाडौं । शनिबार भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु भएको छ । जसमध्ये केही शिशुहरु केही दिनका मात्र थिए । महाराष्ट्रको बन्दरा जिल्ला अस्पतालमा आगलागीपछि सात शिशुको भने उद्धार गरिएको थियो …

भारतको एक अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको बीबीसीले जनाएको छ । उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो । भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ । अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ । मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो । लगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ। भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन्। शल्य चिकित्सक प्रमोद खाण्डेतले समाचार पत्र टाइम्स अफ इण्डियालाई तीन–चार जना बच्चा जलेर मरेको बताएका छन् र बाँकीको अक्सिजन आपूर्ति रोकिएर भएको उनले बताए। उनका अनुसार केही बच्चा अस्पतालमै जन्मिएका थिए र केही उपचारका लागि बाहिरबाट आएका थिए । टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ । घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए ।

भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

काठमाडौं / भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो । त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ... The post भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु appeared first on Purbeli News.