आगलागीमा चारजना नवजात शिशुको मृत्यु

नयाँदिल्ली, (एजेन्सी) । केन्द्रीय भारतीय राज्य मध्यप्रदेशको एउटा अस्पतालको नवजात शिशुको वार्डमा अचानक आगलागी हुँदा कम्तीमा चारजना भर्खर जन्मेका शिशुको मृत्यु भएको मंगलबार सरकारी सञ्चार माध्यमले जनाएको छ । सोमबार राती भोपालस्थित काम्ला नेहरू बाल अस्पतालमा भएको यस अप्रिय दुर्घटनाको क्रममा अग्निनियन्त्रकहरूले ३६ जना शिशुको ज्यान जोगाउन सफल भएका छन् । धुँवाले भरिएको अस्पतालभित्र छिर्न […]