अत्यधिक चिसोका कारण उत्तर अमेरिकामा ३८ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरीका कारण लाखौँ मानिसको जनजिवन प्रभावित बनेको छ। अधिकारीहरूका अनुसार अमेरिकामा ३४ जनाको मृत्यु भएको छ। जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्यूयोर्क रहेको छ। न्युयोर्कको बफेलाे क्षेत्र बढी प्रभावित बनेको छ। त्यस्तै, क्यानडाको ब्रिटिस […]