कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा समस्या समाधानका लागि सरकारले प्रयास गरिहेको छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाको विभिन्न देशको भ्रमण तथा मि...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु महत्वपूर्ण भएकाे बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका विषयमा जोड दिनुपर्ने बताउनुभएकाे हाे । उहाँले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताईवान, […]

सीमा समस्या समाधानका लागि चीनसँग आग्रह गरेका छौं : परराष्ट्रमन्त्री खड्का

चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।

चुनौतीको चाङमाथि परराष्ट्रमन्त्री खड्का, खोजे आन्तरिक एकता र नैतिक बल

२१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का सामु यतिबेला वैदेशिक सम्बन्धका केही पेचिला विषयहरु पार लगाउनुपर्ने गहन चुनौती र जिम्मेवारी छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) योजना, नेपाल-भारत सीमा समस्या, नेपाल-चीन सीमाको विषय र १९५० को नेपाल-भारत शान्ति तथा मैत्री […]