सीमा समस्या समाधानका लागि चीनसँग आग्रह गरेका छौं : परराष्ट्रमन्त्री खड्का

चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।