डिशहोमको दसैँ, तिहार र छठ अफर सार्वजनिक

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरूको दसैँ, तिहार र छठ पर्व अफर सार्वजनिक गरेको छ । उक्त अफरमा १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिनेछ । डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरूलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्डट्रान्स्फरमार्फत एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने...

सम्बन्धित सामग्री

कुमारी बैंकको ‘तिहार तथा छठ क्यासब्याक अफर’ सञ्चालनमा

काठमाडाैं ।  कुमारी बैंकले आउँदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्व सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो । भाई टिका तथा किजा पूजाको दिनमा मोबाईल बैकिङ्गबाट रकम […]

नेपाल टेलिकमले ल्यायो चाडपर्व अफर

नेपालीहरूको महान चाड दशंै, तिहार र छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ। य...

सोफा हबको दसैँ–तिहार अफर

सोफासेट उत्पादक कम्पनी सोफा हबले दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उपहार योजना ल्याएको छ । ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ कम्पनीले उपहार योजना...

तिहार र छठमा मोबाइल बैंकिङको फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं । तिहार र छठ पर्वको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर ७-१३ कात्तिकसम्म लागु हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका लागि एनसीएचएल तथा बैंक […]

कुमारी बैंकको दसैं–तिहार लक्षित अफर सार्वजनिक

कुमारी बैंकले दसैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ सार्वजनिक गरेको छ ।बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ । बैंकले दसैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो ।यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्नेछन् । […]

सेगवे नेपालको दसैं तिहार लक्षित अफर

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहवले आगामी दसैं–तिहार र छठ पर्वको अवसरमा ग्राहकलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ ।‘यो दसैं–तिहार सेगवेको साथ उपहार ७’ नामक यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि लागु हुने कम्पनीले बताएको छ । यस अफरमा ग्राहकहरूले कुनै पनि सेगवेको अमाजफिट ब्राण्ड ५ वा अमाजफिट नेओ ब्राण्डको […]

‘आईएमई पे’को ‘डिजिटल दशैं-तिहार’ अफर सार्वजनिक

काठमाडौं । आईएमई पेले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि ‘आईएमई पे डिजिटल दशैं-तिहार-२०७९’ अफर सार्वजनिक गरेको छ । १ असोजदेखि सुरु भएको यो अफर १५ कात्तिक २०७९ सम्म लागू हुने छ । दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको यस अफरमा आईएमई पे मार्फत अफर अवधिभर कुनै पनि भुक्तानी गर्दा दैनिक सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा […]

एनआईसी एसियाको दसैं, तिहार र छठ अफर

एनआईसी एसिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म नि:शुल्क आन्तरिक रेमिट्यान्स (पैसा) पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।बैंकले १५ भदौदेखि १५ कात्तिकसम्म लागू हुने गरी नयाँ योजना ल्याएको हो । बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप […]

ग्रेटवाल मोटरको लाभ अफर

नेपालका लागि ग्रेटवाल मोटरको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ६ लाख रूपैयाँसम्मको फाइदा हुने अफर सार्वजनिक गरेको छ ।...

यस्तो छ टेलिकमको तिहार तथा छठ विशेष छुट र अफर

काठमाडौं, असोज ३१ – दसैँमा विभिन्न अफर र छुटको योजना ल्याएको नेपाल टेलिकमले तिहार तथा छठ पर्वको अवसरमा पनि छुट तथा अफर उपलब्ध गराएको छ । टेलिकमल...