विवेकशील साझाले गर्यो २६ जना केन्द्रीय सदस्यलाई बर्खास्त

विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई पद मुक्त गरेको छ  । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो ।बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी भएका छन् ।  फागुन २९ बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता शरद पाठकले बताए ।पा

सम्बन्धित सामग्री

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २६ जना पक्राउ परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका-९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ सहित ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कांडाघारीबाट …

नाम्खा र सिमकोट गाउँपालिकाबाट २६ जना एमाले प्रवेश

सिमकोट – चुनावी प्रचारका क्रममा विभिन्न पार्टीका २६ जना अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन्। एमाले प्रवेश गर्नेहरू नाम्खा र सिमकोट गाउँपालिकाका रहेका छन्। एमाले सचिव तीर्थराज बोहराले नेकपा माओवादी, नेकपा एस, नेपाली कांग्रेस र स्वतन्त्र गरी २६ जना नेकपा एमालेमा प्रवेश गरेको बताए। उनले नाम्खा र सिमकोट गाउँपालिकाको चुनावी प्रचारका क्रममा एमाले प्रवेश […]

कपिलवस्तुमा १ सय २६ जना उम्मेदवार

३ प्रतिनिनिधि र ६ वटा प्रदेश सदस्यको सिट संख्या रहेको कपिलवस्तुमा कुल १ सय २६ जना चुनावी मैदानमा होमिएका छन्।...

मोरङको चार स्थानीय तहमा ५ वडाअध्यक्षसहित २६ जना निर्वाचित

मोरङका चार वटा स्थानीय तहमा वडाअध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । नेपाली काँग्रेसका दुई, नेकपा एमालेका २ र माओवादी केन्द्रका एक जना वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिकामा १ नं। वडाको वडाअध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी ७ मा एमालेका मोहन प्रसाद अधिकारीले १

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, २६ जना घाइते

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते

काठमाडौँ । पूर्वी नवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको लु‍१ख ७८५९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ८४० नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन् । विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते […]

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते

पूर्वीनवलपरासीको दाउन्ने देवी मन्दिर नजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै आज विहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते...

श्रीलंकाका २६ जना मन्त्रीले दिए सामुहिक राजीनामा

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकाका २६ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । खाद्यान्न अभाव र बढ्दो महंगीको बिरोधमा जनताको प्रदर्शनकाबीच २६ जना मन्त्रीहरुले राजीनामा दिएका हुन् । प्रधानमन्त्री समक्ष राजीनामा दिने मन्त्रीहरुमा प्रधानमन्त्री राजापाक्षेका छोरा समेत रहेका छन् । मन्त्रीहरुको राजीनामाले सरकार थप अप्ठेरोमा परेको छ । यद्दपी राजीनामा दिएका मन्त्रीहरुले जनता र […]

२६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा

काठमाडौं । नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको सरुवा गर्नुभएको हो । २६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान व्यूरोका प्रमुख पनि फेरिएका छन् । महानगरीय अपराध महाशाखा प्रमुखको […]