श्रीलंकाका २६ जना मन्त्रीले दिए सामुहिक राजीनामा

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकाका २६ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । खाद्यान्न अभाव र बढ्दो महंगीको बिरोधमा जनताको प्रदर्शनकाबीच २६ जना मन्त्रीहरुले राजीनामा दिएका हुन् । प्रधानमन्त्री समक्ष राजीनामा दिने मन्त्रीहरुमा प्रधानमन्त्री राजापाक्षेका छोरा समेत रहेका छन् । मन्त्रीहरुको राजीनामाले सरकार थप अप्ठेरोमा परेको छ । यद्दपी राजीनामा दिएका मन्त्रीहरुले जनता र […]