चीन यतिबेला गरिबी निवारणको अन्तिम युद्धमा जुटिरहेको छ। शनिवार विश्वले २८ औं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउँदै गर्दा चीनले सातौं राष्ट्रिय गरिबी राहत दिवस मनायो।
गरिवी निवारणको यो अभियान चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी जिनफिङको प्रत्यक्ष नेतृत्वमा अगाडि बढिरहेको छ। चिनियाँ