काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि सरकारले देशका केन्द्रीय ठूला अस्पतालहरूलाई भाइरसको उपचारको लागि हाई अलर्ट बस्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्दै गएपछि तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
मन्त्रालयले सतर्क अवस्थामा रहनका साथै वीर ...