कैलाली : नेकपा एमालेका अध्यक्ष केही शर्मा ओलीले टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीका विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन्। एमालेको चुनावी सभालाई सम्बोधन गर्न कैलालीको बर्दगोरीया गाउँपालिका स्थित बौनिया पुगेका ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नरहेको बताएका छन्।
तीन वटा चुनावी सभालाई सम्बोधन गर्न…