आइएमई पेसँग डिजिटल दशैं तिहार

दशैं, तिहार तथा छठको पावन अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आइएमई पेले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७९ साल १ असोजदेखि १५ कार्तिकेसम्म जम्मा ४६ दिनसम्म कायम हुने कम्पनीले जानकारी दिएको छ ।अनलाइ सपिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई […]

सम्बन्धित सामग्री

आइएमई पेमार्फत होटेल एन्ड होमको भुक्तानीमा छूट

काठमाडौं। डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ, जसअन्तर्गत होटेल एन्ड होमको बेवसाइटमार्फत नेपालभित्रका विभिन्न होटेलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीले फ्ल्याटमा १० प्रतिशत छूट प्राप्त गर्ने बताइएको छ ।  दशैं, तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छूट कात्तिकको अन्त्यसम्म लागू हुने आइएमई पेले जानकारी दिएको छ । सम्झौतामा आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपाने र होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले हस्ताक्षर गरेका छन् ।

आइएमई पेको ‘आइएमई पे डिजिटल दशैं तिहार’

काठमाडौं। आइएमई पेले दशैं, तिहार तथा छठ लक्षित ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ । आइतवारदेखि शुरू भएको यो अफर मङ्सिर ३ गतेसम्म चल्ने बताइएको छ । ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । त्यस्तै हरेक हप्ता एकजना सेवाग्राहीले ‘अल्टिमा लाइफ स्टाइल’को गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । अफरअन्तर्गत ८ जना विजेताले रू. ५० हजार बराबरको शपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने बताइएको छ । पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महीना एकजनाले रू. १ लाख प्राप्त गर्ने र बम्परमा रू. १ करोड प्राप्त गर्ने डबल मौका रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।

आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार पाइने

दशैं, तिहार तथा छठ पर्वको अवसरमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैं तिहार २०७९’ अफर सार्वजनिक गरेको छ । उक्त अफर आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ । अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको अफरमा कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकार