उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की

संयुक्त राष्ट्र संघले पारित गरेको नयाँ नाकाबन्दीमा सहयोग र समर्थन गरेको भन्दै उत्तर कोरियाले अमेरिका र जापानलाई ‘खतम’ गर्ने धम्की दिएको छ। गतसाता शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि राष्ट्र संघ सुुरक्षा परिषदले उत्तरमाथि कडा नाकाबन्दी लगाएको छ। यस नाकाबन्दीअन्तर्गत मुख्यरुपमा तेल निर्यातमा कडाइ र उत्तरको दोस्रो ठूलो निकासी क्षेत्र टेक्सटायल प्रतिबन्ध गरिएको छ। यसैको प्रतिक्रिया दिदैं…

सम्बन्धित सामग्री

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ । उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ । हिजो दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी क्षेप्यास्त्र हानेको बीबीसीले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाको व्यवहार सैह्य नरहेको बताउनुभएको छ । अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै...