इजरायली हवाइ हमलामा गाजाको प्रमुख कोभिड-१९ परीक्षण ल्याब क्षतिग्रस्त

एजेन्सी। इजरायली हवाइ आक्रमणमा सोमबार गाजाको प्रमुख कोभिड-१९ परीक्षण केन्द्र क्षतिग्रस्त भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। अल-रिमाल मार्टियर क्लिनिकका झ्यालहरू फुटेको भिडियोमा देखिन्छ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उक्त हमलाको निन्दा गरेको छ भने इजरायली पक्षले भवनसँगै रहेको हमासको सैन्य समूहमाथि उक्त आक्रमण लक्षित भएको जनाएको छ।

सम्बन्धित सामग्री

पूर्वी नाकामा कोभिडसँगै मलेरिया र एचआइभी परीक्षण

काठमाडौँ,१३ माघ । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको छ । विगत तीन वर्षअघि कोभिड–१९ को जाँच गर्न मेची पुलको मुखमै कार्यालय स्थापना गरेर राखिएको डेस्कमा मन्त्रायलयकै निर्देशनमा यी रोगको पनि परीक्षण गर्न थालिएको हो । कार्यालयमा मन्त्रालयकै मातहतमा रहनुभएकी ल्याब असिस्टेन्ट शान्त […]

एघार दिनदेखि अस्पतालको पिसिआर परीक्षण बन्द

राजविराज । विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ । सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन् । अस्पतालका ल्याब इन्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ […]

एघार दिनदेखि अस्पतालको पिसिआर परीक्षण बन्द

विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ । सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन् ।अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको बताए । एन्टिजेन परीक्षण जारी रहेको उल्लेख गर्दै उनले पिसिआर मेस

दर्ता नै नगरी पीसीआर परीक्षण गर्ने बिध ल्याब बन्द गराईयो

महामारीमा मनपरी गरेको भन्दै कास्की प्रशासनले पोखरामा सञ्चालित बिध ल्यावलाई बन्द गराएको छ । ल्याब दर्ता नै नगरी महामारीका रुपमा फैलिएको कोभिड–१९ को पीसीआर जाँच गर्ने ल्यावलाई प्रशासनले बन्द गराएको हो ।

प्रदेश १ मा थप पिसीआर ल्याब सञ्चालन, दैनिक ३०० को परीक्षण गर्न सकिने

विराटनगर: विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ। प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए। उनले

प्रदेश नं १ मा थप पिसीआर ल्याब सञ्चालन, दैनिक ३०० को परीक्षण गर्न सकिने

विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ ।

२४ घण्टा बितिसक्दा पनि आइसोलेसनका बिरामीको 'स्वाब' परीक्षण भएन

झापा (भद्रपुर) : राजधानी बाहेक अन्यत्र कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणको परीक्षण ल्याब सञ्चालनमा नआउँदा जिल्लाका 'आइसोलेसन वार्ड'मा भर्ना भएका बिरामीको उपचारमा समस्या निम्तिएको छ। समयमै बिरामीको 'थ्रोट स्वाब' परीक्षण हुन नसक्दा यसले जोखिम र अनिश्चतता बढाएको हो। मेची अञ्चल अस्पताल भद्रपुरको

कोरोना परीक्षण गर्ने ल्याब स्थापना

मध्यपुरथिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो ।