प्रदेश १ मा थप पिसीआर ल्याब सञ्चालन, दैनिक ३०० को परीक्षण गर्न सकिने

विराटनगर: विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ। प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए। उनले

सम्बन्धित सामग्री

प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना संक्रमण भएको छ। ७ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १ र ७ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय १७ जनामा कोरोना संक्रमण भएको छ। ८ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २१ र ३ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा ३७९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ७९ जनामा कोरोना संक्रमण भएको छ। ७ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २४ र ३ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा १८ र १ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा २२ र १ सय १५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा १७ र १ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा १०७ मा कोरोना सङ्क्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ मा कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयका अनुसार ५६२ को पीसीआर परीक्षण गर्दा ८३ र १७५ को एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ ।     पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा तीन, इलाममा दुई र सङ्खुवासभामा एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३२ महिलासहित ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ ।

प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा आज ९३७ जनामा देखियो कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो। प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३८७ महिला…