सचिव बढुवा धमाधम – देशसञ्चार

काठमाडौँ– लोकसेवा आयोगले पदाधिकारी पाएसँगै निजामित सेवाको उच्च पद सचिव तथा अन्य पदमा बढुवा हुन थालेको छ। नयाँ पदाधिकारीले एक सय दिनको कार्यतालिका नै बनाएर

सम्बन्धित सामग्री

सचिव बढुवाकालागि विष्टको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले लेखा परीक्षणतर्फ रिक्त सचिव(विशिष्ट श्रेणी) पदका लागि सहसचिव बिन्दु विष्टको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव विष्टको नाम सिफारिस गरेको हो । विष्ट महालेखापरीक्षकको कार्यालयमा नायव महालेखापरीक्षकमा कार्यरत छिन् । उनी प्रवक्तासमेत हुन् । […]

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी)पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।  लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा डा. दीपक काफ्ले, नारायण शर्मा दुवाडी र दिनेश […]

सचिव खरेल अवकाश

काठमाडौँ । सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् । पुस ३० गते अर्थात् चार दिनअघि सचिव बढुवा भएका सचिव खरेल मङ्गलवार ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् ।  ४ दिनका लागि मात्रै सचिव भएका उनी विभागीय सचिवसमेत हुन नपाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित अतिरिक्त समूहबाटै घर गएका हुन् ।  सम्बन्धित समाचार : खरेल […]

रिक्त एक सचिव पदका लागि ३ सहसचिवको नाम सिफारिश

सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिश समितिको बैठकले वरिष्ठ सहसचिव त्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सिफारिश गरेको हो । पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्माले अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त भएको थियो ।

रविलाल पन्थ सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव रविलाल पन्थलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।   सोमबार साँझ सिंहदरवारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताको आधारमा पन्थको […]

एक सातामै सात सचिव बढुवा, चार अझै रिक्त

काठमाडौं, असार २६ । सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ। अझै चार सचिव पद रिक्त छन्। लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गरिएपछि बढुवा सिफारश समितिले सचिव पदमा बढुवा गर्न धमाधम सिफारिस गर्ने गरेको छ। बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका […]

प्रशासन र प्राविधिकतर्फ दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

काठमाडौँ। सचिव बढुवा सिफारिस समितिले रिक्त दुई सचिव पदमा ६ जना वरिष्ठ सहसचिवको नाम सिफारिस सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जना गरी ६ जनाको नाम सिफारिस गरेको हो । प्रशासनतर्फ सहसचिव मधुसूदन बुर्लाकोटी, कृष्णहरि पुष्कर […]

वालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, सचिवमा बढुवा गरिँदै

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(बिहीबार) ६ बजेका लागि बोलाइएको बैठकले ४ जना वरिष्ठ सहसचिवहरूलाई सचिवलाई बढुवा गर्ने निर्णय गर्दै छ । सचिव बढुवा समितिले विभिन्न मन्त्रालयहरूमा रिक्त सचिव पदका लागि मंगलवार र बुधवार नाम सिफारिस गरीसकेको छ । जसमध्ये पहिलो चरणमा प्रशासनतर्फ ज्येष्ठ […]

मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने, यी हुन् सिफारिश नाम

काठमाडौं, १७ असार । मन्त्रिपरिषद्को बैठक साँझ बस्न लागेको छ । बैठकले सचिव बढुवाको निर्णय लिने बुझिएको छ । लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिश गरेबमोजिम मन्त्रिपरिषद्ले निर्णय लिन लागेको हो । बढुवाको सिफारिश भएकाहरुमा डा. दामोदर रेग्मी सचिव बन्ने निश्चित छ । प्रशासन समूहबाट सहसचिवहरु गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करमध्येबाट एकजना सचिव बढुवा […]

दुई सचिवका लागि ६ सहसचिव बढुवा सिफारिश

१६ असार, काठमाडौं । कृषि तथा वन र इन्जिनियरिङ सेवातर्फ रिक्त दुई सचिव पदका लागि ६ जना सिफारिशमा परेका छन् । सचिव बढुवा सिफारिश समितिको मंगलबार बसेको बैठकले दुई सेवाका तीन-तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिश समितिको बैठकले कृषि तथा वन सेवातर्फ […]