महिला साफ : श्रीलंकालाई ६–० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा (तस्वीर)

काठमाडौं : श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो। खेलको दोस्रो हाफमा नेपालले २ गोल गर्‍यो। समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।नेपाल-श्रीलंकाबीचको खेल तस्वीरमाः

सम्बन्धित सामग्री

महिला साफ : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं : राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० गोलले परा

छैटौँ महिला साफ च्याम्पियनसिप : समूह विजेतासँगै नेपाल सेमिफाइनलमा

नेपालले श्रीलंकालाई ६–० ले पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२२ को समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । डेंगुले सुरुका ११ मध्ये दुई मुख्य खेलाडी बाहिर रहँदा पनि नेपालले...

महिला साफ च्याम्पियनसीप : श्रीलङ्कालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ- महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जीत हात परेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे । यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेका छ । नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, […]

महिला साफ च्याम्पियनसिपः सुरु भयो नेपाल र भुटानबीचको खेल

काठमाडौँ – छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको उद्घाटन खेल सुरु भएको छ। खेल झरीका बीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको हो। नेपाल एन्जिला सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको छ। भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीबाट दिपा शाही र अमिषा कार्कीले डेब्यू गरेका छन्। नेपाल हालसम्म भुटानसँग पराजित भएको छैन। नेपालको सुरुवाती–११ मा एन्जिला सुब्बा […]

१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहीन

काठमाण्डाै - १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल जितविहीन बनेको छ । भारतको जमसेदपुरमा हिजो भएको चौथो खेलमा नेपाल बङ्ग्लादेशसँग २–१ गोलले पराजित भयो । बङ्ग्लादेशका शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक/एक गोल गरिन् । अमिशा कार्कीले खेलको चौथो मिनेटमै गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन सकेन। नेपाल जितविहीन बन्दै बाहिरिएको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको ...

यू-१८ महिला साफ च्याम्पियनसिप: बंगलादेशबाट नेपाल पराजित

काठमाडौँ– यू १८ महिला साफ च्याम्पियनसिपअन्तर्गत आजको खेलमा नेपाल बंगलादेशसँग ४–२ गाेलले पराजित भएको छ । भारतको जम्सेदपुरमा भएको खेलको पहिलो मिनेटमै अफिदा खानदकेरले हेडमार्फत् गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । ३० औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३ औँ मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक […]

यु–१८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल ७–० ले पराजित

काठमाडौँ । यु–१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–० गोलको नतिजामा पराजित भएको छ । भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा भारतलाई जित दिलाउन लिन्डा कमले दुई गोल गरिन् । यस्तै, सुजिस पट्टेल, अपूर्णा नार्जारि, पूर्निमा कुमारी, सुनिता मुर्जा र नितु लिन्डाले एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा सुजिस पट्टेलले […]

यु १८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौँ – यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ । जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् । […]