यस्तो छ सरकार र शिक्षकबीच भएको ६ बुँदे सहमति

सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । गृह मन्त्रालयमा शुक्रबार संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने ६ बुँदे सहमति भएको छ ।

सम्बन्धित सामग्री

आन्दोलनरत डाक्टरहरु काममा फर्किए, नियमित सेवा सञ्चालन

काठमाण्डाै - सरकार र आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएपछि आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । डाक्टर र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । हिजो गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी पोखराको मणिपाललगायत स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने, त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम...

सरकार र स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत चिकित्सकसहितका स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार साँझ भएको वार्तामा सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो।

डाक्टरहरुको प्रश्नः त्रासमा कसरी सेवा दिने ?

काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी सुरु गरेको आन्दोलन स्थगित गरेको छ। सरकारसँग ६ बुँदे सहमति गरी संघले आजबाट सुरु भएको आन्दोलन स्थगित गरेको हो। शुक्रबार राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट चिकित्सक कुटिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकार र संघका पदाधिकारीबीच भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

सरकारसँग ६ बुँदे सहमति गरी चिकित्सकहरुले गरे आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी सुरु गरेको आन्दोलन स्थगित गरेको छ। सरकारसँग ६ बुँदे सहमति गरी संघले आजबाट सुरु भएको आन्दोलन स्थगित गरेको हो। शुक्रबार राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट चिकित्सक कुटिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकार र संघका पदाधिकारीबीच भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

सरकार र बीपी प्रतिष्ठानका आन्दोलनकारीबीच ६ बुँदे सहमति

काठमाडौं।सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति जुटेको छ।सहमति जुटेसँगै स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम संयुक्त संघर्ष समितिले फिर्ता लिएको छ। समितिले आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिएपछि सरकारले समस्या समाधानका लागि डा.कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली खटाएको थियो। मंगलबारदेखि चलेको वार्ता बुधवार बिहान ६ बुँदे सहमतिसँगै निष्कर्षमा पुगेको हो।