सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति, रेशम चौधरीसहित ५८ काे मुद्दा फिर्ता

काठमाडौं / सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको हाे । The post सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति, रेशम चौधरीसहित ५८ काे मुद्दा फिर्ता appeared first on Purbeli News.

सम्बन्धित सामग्री

'रेशम चौधरीको रिहाइका लागि कानुनसम्मत पहल गर्ने हो, मिलेन भने हुँदैन'

काठमाडौं :  सरकार र थारु कल्याणकारिणी सभा थरूहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ। थरूहट आन्दोलनका क्रममा  कैलालीको टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पुर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको हो। आन्दोलनका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार  गर्ने र आन्दोलनमा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मुल्यांकन ...