किशोर नेपाल -
लामो समयसम्म नेपाली राजनीतिको मियोको रुपमा चर्चित हुँदै आएको नेपाली कांग्रेसले आफनो राजनीतिक महत्व र प्राथमिकता बिर्सिन थालेको छ। पार्टीका वयोवृध्द नेताहरु ‘पावर’ मा जाने अवसरको खोजीमा छन्। उनीहरुको आकांक्षा र चाहना विस्तारै सार्वजनिक हुन थालेको छ। शुक्रवार पूर्वमन्त्री तथा कांग्रेसका वयोवृध्द नेता अर्जुननरसिंह के.सी.ले उप–प्रधान