सरकारको अलमल : कानुनी अड्चन कि नियत नै खराब?

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति तोक्नका लागि सरकारलाई चौतर्फी दबाब बढिरहेको छ। तर, सरकारले स्थानीय तहको निर्वाचनबारे मिति अझै तोक्न सकेको छैन। पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र मिति तोक्न सुझाव दिएको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसिसीमा अल्झेकाले सरकारले अझै निर्वाचनको मिति तोक्न सकेको छैन। आज (सोमबार) मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका