जबराको राजीनामा माग्दै जनकपुरमा पनि धर्ना

काठमाडौं, २८ कात्तिक । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै जनकपुरमा वकिलहरुले धर्ना सुरु गरेका छन् । नेपाल बार धनुषामा आवद्ध वकिलहरु हातमा कालोपट्टी बाँधेर उच्च अदालत जनकपर र जिल्ला अदालत धनुषाको प्रवेशद्धारमा धर्ना बसेका हुन् । न्यायिक र प्रशासनिक शुद्धिकरणको लागि अदातल अगाडी एक घन्टा धर्ना दिएको धर्नामा सहभागी वकिलहरुले जनाएका छन् । […]

सम्बन्धित सामग्री

जनकपुरमा हत्या गरिएका व्यक्तिको शवसहित मिटरब्याज पीडितको प्रदर्शन

१७ साउन, जनकपुरधाम । कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका छन् । स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीबार शवसहित जनकपुर बजारमा …

मिटरब्याजीले हत्या गराएको भन्दै जनकपुरमा शवसहित धर्ना

१६ साउन, जनकपुरधाम । धनुषामा कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर मिटरब्याज पीडितहरु धर्नामा बसेका हुन् । ठाकुरको शव …

जनकपुरमा बसेर संघीय सरकारविरुद्ध आन्दोलन गर्नु नाटक हो–  लोसपा

मधेश सरकारले संघीय सरकारविरुद्ध धर्ना सुरु गरेको छ ।  मधेश सरकारका प्रदेश प्रमुखको कार्यालय अगाडि सुरु भएको धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित अन्य मन्त्रीहरु पनि सहभागी छन् । प्रहरी समायोजनको विषयलाई लिएर उनीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् । सोही क्रममा मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले धर्नालाई नौटंकीको संज्ञा दिएको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनलले मधेश प्रदेश सरकारले संघीय सरकार विरुद्ध गरेको आन्दोलन नाटकीय रुपमा

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीले धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना दिएका छन् । नेपाल बार  एशोसिएशन जनकपुरले पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार बिहान ११ः३० देखि एक घन्टासम्म धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना कार्यक्रम आयोजना गरेको हो ।नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने बताए । बार एशोसिएशन केन्द्रीय समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आफूहरुले धर्ना

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा पनि धर्ना

जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज जनकपुरका वकिलहरू पनि धर्नामा बसेका छन् । नेपाल बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरू उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । हातमा कालोपट्टी बाँधेर उनीहरू धर्नामा बसे । न्यायिक र प्रशासनिक शुद्धीकरणका लागि अदालतअगाडि एक घण्टा धर्ना दिइएको अधिवक्ता...

उच्च अदालत जनकपुरमा कानून व्यवासायीहरूको धर्ना

जनकपुरधाम– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुरको मुल गेटमा नेपाल बार एसोसिएसन जनकपुरका पदधिकारीहरूले धार्ना दिएका छन् । नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानून व्यवसायीहरूले आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् । ‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित कानून व्यवसायीहरू उच्च अदालतको मुल गेटमै धर्ना दिएपछि […]

सञ्जय टकलामाथिको जन्म कैदको फैसलालाई उल्टाउँदै सात वर्ष सजाय तोकियो

जनकपुरधाम  ः झण्डै एक दशकअघि धनुषाको जनकपुरधामको रामानन्दचोकमा पाँचजनाको ज्यान जाने गरी भएको बम बिस्फोट जन्मकैदको सजाय पाएका सञ्जय साह ‘टकला’को सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। उच्च अदालतले जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला सुनाएको छ। २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नामा भएको बम विष्फोटको मुद्दाको सुनुवाइ उच्च अदालतमा जनकपुरमा गत आइतबारदेखि सुरु भएको थियो। बम विस्फोटमा धर्ना बसेका पाँचजनाको मृत्यु र ३

जनकपुर बम काण्डको ८ वर्ष पूरा, शहीदको सपना अझै अधुरै

जनकपुरधाम : जनकपुरमा ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको आज ८ वर्ष पूरा भएको छ। २०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा विस्फोट भएको थियो। मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको