जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज जनकपुरका वकिलहरू पनि धर्नामा बसेका छन् ।
नेपाल बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरू उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । हातमा कालोपट्टी बाँधेर उनीहरू धर्नामा बसे ।
न्यायिक र प्रशासनिक शुद्धीकरणका लागि अदालतअगाडि एक घण्टा धर्ना दिइएको अधिवक्ता...