छठका लागि सिंगारिए विराटनगरका खोला–पोखरी, मेयर पराजुलीले गरे दण्डप्रणाम यात्रा

मोरङ – छठ पर्वको मुख्य दिन बुधबार विराटनगरका विभिन्न खोला, नहर तथा पोखरी सिंगारिएका छन् । सिंगिया खोला किनार, महानगर भएर बग्ने सुनसरी मोरङ सिचाई आयोजनाको नहर, केशलिया खोला तथा पोखरी सिंगारिएका हुन् । विराटनगर–११ पिछरास्थित नहरमा समेत बिहानदेखि छठ पूजाका लागि सरसफाई तथा सिंगार सज्जा गरिएको छ । छठ पूजा समारोह समितिका मदन बरालले […]

सम्बन्धित सामग्री

मेयर बालेनको 'नो भेहकल जोन' मा राष्ट्रपतिको पैदल यात्रा

काठमाडौं महानगर मेयर बालेन्द्र शाहले ईन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पैदल गएकोमा राष्ट्रपति पौडललाई धन्यवाद दिएका छन्।...

महानगरको विकासमा सबैको सहकार्य आवश्यक : मेयर बालेन

काठमाडौं :  काठमाडौं  महानगरपालिकाका मेयर बालेन साहले   महानगरको विकासका लागि संघ सरकार तथा छिमेकी नगरपालिकाको सहकार्य  आवश्‍यक रहेको बताएका छन्। बिहीबार  महानगरको २८ औं स्थापना दिवसमा बोल्दै मेयर साहले यस्तो कुरा बताएका हुन्। महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनप्रतिनिधि, कर्मचारी, पत्रकार बाजागाजा संरक्षण लगायतका व्यक्तिलाई सम्मान कार्यक्रम गरी समापन गरेको हो।महानगरले डबलीको साङकेतिक कार्यक्रम, महसुस यात्रा गरेको थिय। जसमा सम्पदा सभ्यत

साइकल यात्रा प्रेसर र सुगरको औषधि : बालेन साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले साइकल यात्रा प्रेसर र सुगरको सबैभन्दा राम्रो औषधि भएकाे बताएका छन्। शनिबार साइकल डे का अवसरमा काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंमा साइकल लेन व्यवस्थित गर्नेसमेत बताए। उनले भने, ‘जति पनि मेयरको प्रत्यासी हुनुहुन्थ्यो। उहाँहरूलाई तपाईंहरुले सम्झौता गर्नुभएको थियो। हामीकहाँ कुनै पनि प्रतिबद्धता आएको थिएन। यो मान्छे मेयर बन्छ भनेर पत्याउनुभएको थिएन होला। भोलिको दिनमा त्यो प्रतिबद्धता पत्र ल्याइ दिनुहोला।

मेयर बन्ने भएपछि वालेन्द्रले भने - पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ

काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएपछि स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुने बताएका छन् ।

काठमाडौंमा पहिलोपटक महिला मेयर आउने निश्चित भयो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताएका छन्।  गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चित भएको बताए ।सिर्जना सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मिथ्या भएको श्रेष्ठले बताए।  प्रकाशमानभन्दा सिर्जनाको राजनीति यात्रा लामो रहेको श्रेष्ठले बताए । ‘मैले नेपाली काँग्रेसमा गोरखाबाटै राजनीति सुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठ का

मेयर टी–२० मा वीरगञ्ज र जनकपुरको टोली सेमिफाइनलमा

मोरङ – वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिका विराटनगरमा जारी प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन्। विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा बुधबार आयोजित समूह बीको खेलमा वीरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो। टस जितेर ब्याटिङ रोजेको वीरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ […]

यसपटक पनि घस्रिए मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । हिजोदेखि व्रत बसेका पराजुलीले यस बर्षको छठमा घिस्रिदै यात्रा गरेका हुन् । सडकमा दण्ड प्रणाम गर्दै उनले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उनी २० वर्षदेखि छठकाे व्रत बस्दै आएका छन् । […] The post यसपटक पनि घस्रिए मेयर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

छठ पूजाका लागि विराटनगरका मेयर १८ औं पटक दण्डप्रणाम यात्रामा

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु गरेका छन् । छठ पर्वको निराहार ब्रत बसेका पराजुलीले १८ औं पटक दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।२८ वर्ष यता छठको ब्रत बस्दै आएका पराजुलीले १८ वर्ष यता छठ पूजाका लागि विराटनगर–३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलास्थित पूजास्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा तय गर्दै आएका छन् । मेयर पराजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्डप्रणाम यात्रा सुरु गरेका छन् ।बुधब

मेयर कप क्रिकेटको उपाधिका लागि दुई विभागीय टिम भिड्ने

काठमाडौं : काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टिम भिड्ने भएका छन्। प्रतियोगिताको उपाधिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्ने भएका हुन्।बिहीबारको खेलमा काठमाडौं ११ लाई ७ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा तय गरेको हो। नेपाल पुलिस ४ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा बस्दै बुधबार नै फाइनलमा प्रवेश गरिसकेको छ। एपीएफले पनि ४ खेलमा ६ अंक जोडेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा बस्दै फाइनल यात्रा पक्का गरेको हो।मेयर ११ ले प्रस्तुत गरेको १