विश्वकप अघि नेपालले आज अन्तिम अभ्यास खेल अमेरिकासँग खेल्दै

आईसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।

सम्बन्धित सामग्री

विश्वकप अघि नेपालले आज अन्तिम अभ्यास खेल अमेरिकासँग खेल्दै

आईसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।

आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं, माघ २ । आईसीसी १९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले आज वेस्ट इन्जिडजसँग खेल्दैछ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा खेल नेपाली समय अनुसार खेल दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि नेपालले शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो । त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ […]

क्यानडामा अभ्यास खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  (शुक्रबार) क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दै छ। घरेलु टोलीसँगको एकदिवसीय अभ्यासका लागि क्यानडामा रहेको नेपालले आज स्थानीय क्लब ओन्टारियो विरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८:४५ बजे शुरु हुनेछ।ओन्टारियोमा नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रनेछन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्

नेपालले आज क्यानाडाको स्थानीय क्लबसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानाडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानाडामा रहेको नेपालले शुक्रबार ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे सुरु हुनेछ । यसपछि नेपालले क्यानाडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय […]

नेपालले आज ओन्टारियोसँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजअघि नेपालले ओन्टारियोविरद्ध खेल्न लागेको हो । नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाएरको कप्तानीमा ओन्टारियोले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार खेल राति ८ः४५ बजे सुरु हुनेछ ।अभ्यास खेलपछि नेपालले घरेलु टोली क्यानडासँग सोमबार पहिलो एकदिवसीय र मंगलबार एकदिवसीय खेल्दैछ । त्यसपछि नेपालले स्कटल्यान्डमा आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक

आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्न लागेको हो । सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास स्वरुप खेल्न लागेको खेल ५० ओभरको हुनेछ ।

आज दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ । खेल राति ९ : १५ बजे  सुरु हुनेछ ।  यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरूको क्लब नेपाली अल […]

नेपालले आज अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको  नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राती ९:१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोली मृत्यू बास्कोटाको कप्तानीमा रहेको टोलीसँग नेपालले खेल ५० ओभरको खेल खेल्नेछ । नेपाली अल स्टार्सको टोलीमा पूर्व राष

नेपालले आज जिम्बावे ए सँग निर्णायक खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग आज तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ । तीन एकदिवसिय सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा जिम्बावे ए ३ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो […]

एसियाकप छनोटका लागि नेपालले आज तेस्रो अभ्यास खेल खेल्ने

एसियाकप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ । लगातार दोस्रो जित हासिल गरेको नेपाली टोली तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने प्रयासमा हुनेछ । नेपाली टोलीले कोल्ट्स क्रिकेट क्लबसँग बिहान सवा १० बजे प्रतिस्पर्धा गर्ने छ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले ...