आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्न लागेको हो । सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास स्वरुप खेल्न लागेको खेल ५० ओभरको हुनेछ ।

सम्बन्धित सामग्री

एक छक्का हिर्काएर आउट भए अनिल, नेपाललाई दोस्रो झड्का

काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १०।४ ओभरमा दोस्रो विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा अनिल साह आउट भएका छन् । उनी ७ रन जोड्दै आएट भए । ११ बलको सामना गरेका उनले १ छक्का हिर्काउँदै आउट भएका हुन् […]

आईसीसी विश्वकप लिग टु: नेपालले आज नेदरल्याण्डसँग भिड्दै

आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ ।

आईसीसी विश्वकप लिग टु क्रिकेट मा पपुवा न्यु गिनी विरुद्ध नेपाललाई तेश्रो सफलता

आईसीसी विश्वकप लिग टु क्रिकेट मा पपुवा न्यु गिनी विरुद्ध नेपालले तेश्रो विकेट लिन सफल भएको छ ।

आईसीसी विश्वकप लिग टु क्रिकेटमा पपुवा न्यु गिनी विरुद्ध नेपाललाई दोश्रो सफलता

आईसीसी विश्वकप लिग टु क्रिकेट मा पपुवा न्यु गिनी विरुद्ध नेपालले दोश्रो विकेट लिन सफल भएको छ।

नेपालद्वारा स्कटल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू मा नेपालले स्कटल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको हो । युनाईटेड क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको […]

नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आइतबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नामिबिया भ्रमणमा रहेको नेपालले आइतबार दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो । नेपाल र […]

विश्वकप लिग २ : नेपाल स्कटल्याण्ड भिड्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा  नेपाललले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल दिउँसो पौने २ बजे नामिबियाको युनाइटेड क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ।यो शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई हराएको थियो भने दोस्रो खेल वर्षाले प्रभावित बनेपछि नेपाल र नामिबियाले अंक बाँडेका छन्।७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अं

नामिवियाविरुद्ध ब्याटिङमा नेपाल

आईसीसी विश्वकप लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल र नामिबिया दुई एक दिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंकसहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ । यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागिता रहेको छ ।

आईसीसी विश्वकप लिग टु : नेपाल अमेरिकासँग पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ  ।सिरिज अन्तर्गत नै यस अघिको भ

आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-टु त्रिकोणात्मक सिरिज अन्तर्गत आज (आइतबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको कप्तानी सन्दिप लामिछाने र युएईको अहमद राजाले सम्हाल्ने छन् । यसअघिको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित […]