काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । श्रेष्ठ यसअघिको कार्यसमितिमा सचिवालय सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । पूर्व विवेकशील साझाका नेता रहेका श्रेष्ठ २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसबेला पनि काठमाडौँ ८ बाट निर्वाचन जितेका उनले यसपटक पनि निर्वाचन जितेका थिए […]
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी रहेका बेला प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले पार्टीलाई संस्थागत, समावेशी र जनमुखी बनाउन आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताइन् । उनले रास्वपाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने क्रममा संगठनलाई अझ बलियो […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता केन्द्रीय सदस्यमा विजयी भएका छन्। धेरै दाबेदार केन्द्रीय सदस्यमा विजयी भएपछि पदाधिकारीमा सर्वसम्मतिको सम्भावना कम भएको छ। धेरै नेताहरू महामन्त्री, उपसभापति र सहममन्त्रीका आकांक्षी छन्। उनीहरूले निर्वाचन हुनुपर्ने माग राखिरहेका छन्। पूर्वसचिवालय सदस्य तथा परराष्ट्रमन्त्री शिशिर खनाल लोकतान्त्रिक प्रक्रिया अनुसार पदाधिकारी चुन्ने प्रक्रिया अघि बढ्ने […]
११ असार, काठमाडौं । रास्वपा सहमहामन्त्रीका लागि रिमा विश्वकर्माले उम्मेदवारी घोषणा गरेकी छिन् ।
केन्द्रीय सदस्यको निर्वाचन परिणाम घोषणा भएसँगै उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
निर्वाचन आयोगले आजै पदाधिकारीका लागि पनि निर्वाचन गर्ने बताएको छ …
११ असार, काठमाडौं । रास्वपा केन्द्रीय सदस्यमा भएको निर्वाचन अन्तर्गत मधेश प्रदेशतर्फ सबैभन्दा बढी मत सुस्मा बस्नेतले प्राप्त गरेकी छिन् ।
केहीबेर अघि रास्वपा केन्द्रीय निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको हो ।
जसमा बस्नेतले १४१८ मत प्राप्त …
नेपालमा बालबालिकाको शिक्षा र सामाजिक उत्थानमा सक्रिय योगदान दिँदै आएको राजेन्द्र–अञ्जना फाउन्डेसन र अमेरिकाबाट सहयोग पु¥याउँदै आएको एआरसी फर नेपालले समाजका असहाय, दलित, लोपोन्मुख र सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षा र अवसर प्रदान गर्ने महत्त्वपूर्ण कार्य गरिरहेका छन् । बालबालिकाका लागि संसारा घर नामक आवास निर्माणार्थ सन् २०२५ मा न्युजर्सीमा एक सहयोग संकलन कार्यक्रम आयोजना गरिएको […]