प्रदेशसभा १ अपडेट : कांग्रेसले २ र माओवादीले एक ठाउँ जित, एमाले २२ ठाउँमा अगाडि (क्षेत्रसहित)

विराटनगर । प्रदेश १ का ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४४ वटामा मतगणना जारी छ । तीनवटा क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । अन्तिम परिणाम आएका क्षेत्रमध्ये कांग्रेसले २ र माओवादी केन्द्रले १ क्षेत्रमा निर्वाचन जितेका छन् । ओखलढुंगा १ मा कांग्रेसका प्रदीप सुनुवार विजयी भएका छन् भने मोरङ ५ (२) म कांग्रेसकै गयानन्द मण्डल […]

सम्बन्धित सामग्री

माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, शर्मा र भट्टको फरक मत

माओवादीले प्रदेश इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ । तर, निर्णयप्रति उपमहासचिव जनार्दन शर्मा र स्थायी कमिटी सदस्य खगराज भट्टले लिखित असहमति जनाएका छन् ।  कोशीको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्जमा केन्द्रीय...

कर्णालीकाे नेतृत्व एमाले-माओवादीले आलाेपालाे गर्ने सहमति

कर्णाली प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल खाने गरेर सहमति भएको छ। केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा उक्त सहमति उल्टिएको हो। कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय...

धनकुटामा माओवादीले संघ र प्रदेश नपाउने सुइँको पाएपछि विद्रोह

सत्ता गठबन्धनको भागबण्डामा धनकुटा नेकपा माओवादी केन्द्रले नपाउने सुइँको पाएपछि नेताहरुले सामूहिक राजीनामा दिएका छन् । २०७४ सालको चुनावमा तत्कालीन एमाले माओवादी गठबन्धन हुँदा प्रतिनिधिसभा र प्रदेशका दुई सिटमा माओवादीले टिकट पाएका थिएनन् । आगामी चुनावमा समेत प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा माओवादीले नपाउने भएपछि पार्टीका नेताहरुले विद्रोह गरेको प्रदेशका एक पदाधिकारी बताए । प्रतिनिधिसभा चुनावमा पोलिटब्युरो सदस्य हेमराज भण्डारीले आकांक्षा राखेका थिए । भण्डारी २०६४ सालको चुनावमा प्रत्यक्ष निर्वा

माओवादीले कर्णाली प्रदेश सरकारबाट दुुई जना मन्त्री फिर्ता बोलायो

सिमकोट – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा नयाँ दुई जनालाई सहभागी गराउन माओवादीले हालका ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएको हो। माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार पार्टी केन्द्रको निर्देशन अनुसार सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलाएर […]

माओवादीले कर्णालीका दुई मन्त्रीलाई बोलायो फिर्ता

काठमाडौँ । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ । माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका […]

माओवादीले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलायो

१० भदौ, सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ । माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष […]

कर्णाली: माओवादीले दुई मन्त्री फिर्ता बोलायो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा सहभागी हुन बाँकी रहेका दुई जनालाई सहभागी गराउनका लागि माओवादीले हालका उर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट...

माओवादीले साउनदेखि सबै प्रदेशमा चुनावलक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज शनिबार बसेको बैठकले आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी माओवादीले भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुने छ । साउन १८ गते […]

माओवादीले प्रदेश १ का पालिकामा मत सर्वेक्षण गर्ने (परिपत्रसहित)

७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा आफ्नो अवस्था थाहा पाउन मत सर्वेक्षण गर्ने भएको छ। माओवादी केन्द्रको प्रदेश १ समितिले आन्तरिक परिपत्र जारी गर्दै प्रत्येक पालिका र वडालाई चैत २० गतेभित्र मत सर्वेक्षण गरी त्यसको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिएको छ। त्यस्तै माओवादीले पार्टीको अवस्था हेरेर पालिकाको वर्गिकरण गर्न समेत […]

माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने

नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य