एमाले एकताको आह्वानमा सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीप्रति नेपाली जनताको अपार विश्वास रहेको बताएका छन् । उनले उनले एमालेलाई सुदृढ गरेर मात्रै कम्युनिस्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउन सकिने भन्दै यसो गरिएमा मुलुकको लोकतन्त्र पनि सुदृद्ध हुन सक्ने दावी गरेका छन् । पार्टी एकताका लागि एक आह्वान गर्दै ओलीले पार्टीलाई किमार्थ कमजोर बन्न दिन नहुने बताएका छन् ।  ओलीले पार्टी एकताका लागि गरेको आह्वानमा असन्तुष्ट पक्षका माधव कुमार नेपालसहितका नेताहरुको नाम कहीँकतै उच्चारण गरेका छैनन्

सम्बन्धित सामग्री

सुवास नेम्वाङलाई धाँधली गरेर जिताएको भन्दै सर्वोच्चमा रिट

इलाम : इलाम २ मा मतगणनाको क्रममा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले पुन: मतगणनाको माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन्।रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौँ मतपे

एमाले नेता सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेकपा (एमाले)का उम्मेदवार सुवास नेम्वाङविरुद्ध नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फको इलाम–२ मा पुनः मतगणनाको माग गर्दै नेपाली खड्काले सर्वोच्च अदालतमा हिजो (बुधबार) रिट निवेदन दर्ता गराएका छन् । मत गणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको दाबी गर्दै खड्काले निर्वाचित घोषणा बदर गरि पुनः […]

इलाम २ मा पुनः मतगणना माग गर्दै सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट निवेदन

काठमाडौं, मंसिर २२ । इलाम २ मा पुनः मतगणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् । रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख […]

इलाम २ मा पुनः मतगणना माग गर्दै नेम्वाङविरुद्ध सर्वोच्चमा रिट निवेदन

इलाम २ मा पुनः मतगणना माग गर्दै नेपाली कांग्रेसका प्रत्याशी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् ।रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घण्टौँ मतपेटिका अन्य

इलाम २ मा पुनः मतगणना माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – इलाम २ मा पुनः मतगणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् । रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत […]

एमाले उम्मेदवार शिल्पाको किर्ते प्रकरणमा सर्वोच्चमा आज सुनुवाइ

विराटनगर : विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निरौला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाई आज हुने भएको छ।कार्कीले किर्ते कागजात पेश गरेकोले उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा दायर भएको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय आजको इजलासले गर्नेछ। उम्मेदवारी खारेज गर्न माग दायर रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा परेको छ। यसअघि वैशाख २२ गते न्यायाधीश ह

रायमाझीसहितका चार नेता पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

पार्टीबाट अनुशासनको कारबाहीमा परी सांसद पद गुमाएका नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । बुधबार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । गत फागुन २३ गतेको …