काठमाडौं । नेकपा (एमाले)का उम्मेदवार सुवास नेम्वाङविरुद्ध नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फको इलाम–२ मा पुनः मतगणनाको माग गर्दै नेपाली खड्काले सर्वोच्च अदालतमा हिजो (बुधबार) रिट निवेदन दर्ता गराएका छन् । मत गणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको दाबी गर्दै खड्काले निर्वाचित घोषणा बदर गरि पुनः […]