‘खेलकुदको उपेक्षा आश्चर्यलाग्दो’

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदको महिमा ठूलो भए पनि धेरैले उपेक्षा गरिरहेको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन्।...

सम्बन्धित सामग्री

जनयुद्धको आधारभूमि रुकुममाथि राज्यको उपेक्षा कहिलेसम्म प्रधानमन्त्रीज्यू?

काठमाडौं : माओवादीले गरेको १० वर्षे जनयुद्धको आधारभूमि रुकुममाथि राज्यले अझै उपेक्षा गरिरहेको भन्दै सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्। आइतबार सदनमा सांसद कुसुमदेवी थापाले देशको अवस्था सुधार भए पनि रुकुम पूर्वको अवस्था ज्यूका त्युँ रहेको भन्दै उपेक्षा कहिलेसम्म भन्ने प्रश्न गरिन्। साथै तत्कालीन समयमा त्यहाँको नेपाल बैंकमा सुरक्षाका लागि राखिएको सुन जनताले फिर्ता नपाएको भन्दै सांसद थापाले सहिद घोषणा गरिएकाहरूका परिवारले राहत नपाएको प्रश्न प्रधानमन्त्रीलाई स

बजेटले कर्णालीलाई उपेक्षा गर्‍यो : मुख्यमन्त्री शर्मा

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको बताएका छन् । ‘बजेट सुन्दा अलिअलि कर्णालीको नाम पनि सुनियो, राम्रो सम्बोधन भएन’ मुख्यमन्त्री शर्माले अनलाइनखबरसँग भने । यसपटक पनि बजेटले कर्णालीलाई नै उपेक्षा गरेको मुख्यमन्त्री शर्माले बताए । ‘अर्थमन्त्रीलाई साथमा राखेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ । तर जति ध्यानाकर्षण […]

‘खेलकुदको उपेक्षा आश्चर्यलाग्दो’

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदको महिमा ठूलो भए पनि धेरैले उपेक्षा गरिरहेको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन्।...

हामीलाई उपेक्षा गरेर अगाडि बढ्न गाह्रो हुन्छ : रवि लामिछाने

५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई साथमा नलिई अगाडि बढ्न कठिन हुने बताएका हुन् । ‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, […]

संघ र प्रदेशले संसदीय समितिको निर्देशन उपेक्षा गरेको आरोप

संघ र प्रदेश सरकारहरुले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशनको उपेक्षा गरेको समिति सचिवहरुले आरोप लगाएका छन् । संघ र प्रदेश सरकारले संसदीय समितिहरुले दिने गरेका निर्देशनहरुको कार्यान्वयन गर्न बारम्बार निर्देशन गरेपनि...

राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गर्‍यो: दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन्।...

गठबन्धनको नाममा पार्टीले महिलालाई उपेक्षा गरेकोमा कांग्रेस नेतृको आपत्ति

स्थानीय तहको निर्वाचनमा पार्टीले महिलालाई उपेक्षा गरेको जनाउँदै नेपाली कांग्रेसकी महिला नेतृ तथा कार्यकर्ताले आपत्ती जनाएका छन्। विराटनगरस्थित पार्टीको प्रदेश कार्य समिति प्रदेश १ को कार्यालयमा आइतबार बिहान मोरंगका विभिन्न स्थानबाट भेला भएका महिला नेतृहरुले संविधानले प्रदत्त गरेको ३३ प्रतिशत समावेशको विषयलाई पार्टीले उपेक्षा गरेको आरोप लगाएका हुन्। प्रदेश १ सांसद एवं नेपाल महिला संघ […]

अर्थविद् भन्छन्- अर्थतन्त्र सुधारमा उपेक्षा भयाे

२२ चैत, काठमाडौं । अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटमा पर्न लागेको भएपनि सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख रहेको बताएका हुन् । अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रका संकेत राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताए । उनले सरकारले अहिलेदेखि नै सजग भएर नीति निर्माण गर्न आवश्यक […]

‘सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गर्‍यो’

काठमाडौं, असार २८ । रेष्टुरेन्ट तथा होटल व्यवसायीले सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरेको गुनासो गरेका छन् । रेष्टुरेन्ट तथा होटल व्यवसायी संघ (रेबान) ले सोमबार पत्रकार सम्मेलन गरि सरकारबाट पाउनुपर्ने कुनै पनि प्रकारको सहुलियतपुर्ण कर्जा नपाएको, पुर्नकर्जा नपाएको र बजेटमा समेत कुनै पनि व्यवस्था नगर्दा रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरिएको बताएका हुन् । संघका अध्यक्ष अरनिको […]

बजेटमा पूर्वलाई उपेक्षा गरेको गुनासो

विराटनगर-हरेक वर्ष सुझाव संकलन गरे पनि बजेटमा पूर्वलाई उपेक्षा गर्ने गरेको पूर्वका उद्योगी व्यवसायीहरुले गुनासो पोखेका छन् ।पूर्वबजेट छलफलमा हरेक वर्ष पूर्वको आर्थिक विकासका लागि विभिन्न क्षेत्रलाई समेटेर सुझाव दिइए पनि सरकारले बेवास्ता गर्ने गरेको उनीहरुको दुखेसो थियो । माग पूरा नभएका कारण सुझाव दिन नै मन लाग्न छाडेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे […]