‘सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गर्‍यो’

काठमाडौं, असार २८ । रेष्टुरेन्ट तथा होटल व्यवसायीले सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरेको गुनासो गरेका छन् । रेष्टुरेन्ट तथा होटल व्यवसायी संघ (रेबान) ले सोमबार पत्रकार सम्मेलन गरि सरकारबाट पाउनुपर्ने कुनै पनि प्रकारको सहुलियतपुर्ण कर्जा नपाएको, पुर्नकर्जा नपाएको र बजेटमा समेत कुनै पनि व्यवस्था नगर्दा रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरिएको बताएका हुन् । संघका अध्यक्ष अरनिको […]

सम्बन्धित सामग्री

हङकङमा रेष्टुरेन्टमाथि लगाइएको प्रतिबन्ध अर्को हप्तादेखि हट्दै

काठमाडौँ- हङकङमा रेष्टुरेन्ट खोल्ने समयमा लगाइएको प्रतिबन्ध आगामी सातादेखि हट्ने भएको छ। हङकङमा आगामी बिहीबारदेखि रेष्टुरेन्ट, पब र अन्य केही स्थानमा लगाइएको प्रतिबन्ध थप खुकुलो बनाइने भएको हो। कोभिड-१९ महामारी नियन्त्रणको लागि भन्दै यस्ता व्यवसायलाई निश्चित समय मात्र खुला राख्न अनुमति दिइएको थियो। यद्यपि बिहीबार गरिएको घोषणाअनुसार भने अब रेष्टुरेन्ट, पबलगायतका व्यवसाय लामो समयसम्म खुला […]

‘पर्यटन व्यवसाय प्राथमिकतामा’

काठमाडौँ,१ भदौ । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हँुदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना बताउछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्नुहँुदै मन्त्री रानाले […]

लुम्बिनीमा पर्यटन व्यवसाय प्राथमिकतामा’

रामपुर– लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हुँदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना बताउँछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री रानाले जिल्लामा ऐतिहासिक […]

व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्थापन हुन्छः मन्त्री कँडेल

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र कँडेलले व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्था गर्ने बताउनुभएको छ । मन्त्री कँडेलको सम्मानमा होटेल तथा रेष्टुरेन्ट एशोसिएशन, लेखनाथद्वारा आज बेगनास तालमा आयोजित स्वागत कार्यक्रममा उहाँले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न माग अनुसार खोपको व्यवस्थापन गर्न सरकार गम्भीर रहेको बताउनुभयो । पर्यटकीय रुपमा लेखनाथ क्षेत्र […]

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले रेष्टुरेन्ट तथा बार व्यवसायलाई पुर्नरुत्थानको लागि ५० लाख सम्म सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउन माग गरेको छ ।पत्रकार सम्मेलन गरेर रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले कोरोनाका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र पर्यटन क्षेत्रभित्र पर्ने रेटुरेन्ट तथा बार व्यवसायलाई पनि असर परेको भन्दै यस व्यवसायलाई पर्नरुत्थान गर्न कम्तिमा एक पटकको […]

५० लाख सहूलियतपूर्ण कर्जा उपलब्ध गराउन रेष्टुरेन्ट व्‍यवसायीको माग

२९ असार, काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले रेष्टुरेन्ट तथा बार व्यवसायलाई पुर्नउत्थानको लागि ५० लाख सम्म सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउन माग गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले कोभिड-१९ …

होटेल–रेष्टुरेन्टलाई उद्योग सरह मान्यता दिन माग

१६ फागुन, बुटवल । आफ्नो व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन होटल तथा रेष्टुरेन्ट व्यवसायीले सरकारसँग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने व्यवसायीको माग छ …