नागढुंगा सुरुङमार्गका विस्थापितहरूको मागअनुसार व्यवस्थापन गर्न निर्देशन

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङमार्गमा परेर विस्थापित भएका स्थानीयहरूको मागअनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ

सम्बन्धित सामग्री

सुरुङमार्गलाई बजेट अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरुले नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई बजेट अभाव हुन नदिन निर्देशन दिएका छन् । आइतबार कार्यालयमा भएको छलफलमा सचिव शिशिरकुमार ढुंगाना, यामकुमारी खतिवडा र लक्ष्मण अर्यालले अर्थ मन्त्रालयलाई छुट्टै बजेट व्यवस्थापन गरेर भए पनि उपलब्ध गराउन आग्रह गरेका हुन् ।

सुरुङमार्गका विस्थापितलाई व्यवस्थित गर्न सुशासन समितिको निर्देन

राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङमार्गमा परेर विस्थापित भएका स्थानीयको मागअनुसार ब्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको बिहीबार बसेको बैठकले नागढुंगा सुरुङ मार्गमा जग्गासम्बन्धी विषय मिलाउनु पर्ने देखिएको भन्दै तत्कालीन भाउ अनुरुप विस्थापितलाई व्यवस्थापन गर्न पनि निर्देशन दिएको हो । समितिले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयलाई चन्द्रागिरि […]