नागढुंगा सुरूङ मार्गमा परेर विस्थापित भएका स्थानीयको माग अनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले नागढुंगा सुरूङ मार्गमा परेर विस्थापित भएका स्थानीयको माग अनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।