राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङमार्गमा परेर विस्थापित भएका स्थानीयको मागअनुसार ब्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको बिहीबार बसेको बैठकले नागढुंगा सुरुङ मार्गमा जग्गासम्बन्धी विषय मिलाउनु पर्ने देखिएको भन्दै तत्कालीन भाउ अनुरुप विस्थापितलाई व्यवस्थापन गर्न पनि निर्देशन दिएको हो । समितिले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयलाई चन्द्रागिरि […]