तलब नपाउँदा सेवा प्रभावित

नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल मुटु रोग विभागका करारका कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन् । अस्पतालमा कार्यरत दुईजना डाक्टर र ८ जना नर्सले साउनदेखिको तलब नपाएका हुन् ।

सम्बन्धित सामग्री

चिकित्सकको हडतालले अस्पतालको सेवा प्रभावित

गौर प्रादेशिक अस्पतालका चिकित्सकले तलब भत्ताको माग गर्दै ओपिडी सेवा बन्द गरेपछि बिरामी मारमा परेका छन्।

अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला : सेवा प्रभावित

काठमाण्डाै - अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन । पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए। नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाएका हुन् । पालिकामा ताला लागेका कारण सेवाप्रवाह प्रभावित भएको छ भने सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासाजस्ता काम...

स्वास्थ्यकर्मी हटाइएपछि सेवा प्रभावित

वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्र्रभावित भएको छ । आइतबार तय गरिएका शल्यक्रिया भएनन्। वीर अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई तलब भत्ताका लागि बजेट अभाव रहेकाले करार अवधि नथप्न निर्देशन दिएपछि बाध्य भएर हटाएको जानकारी दिएको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिनुभयो । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र देश आर्थिक मन्दीमा भएकाले हटाउनु परेको हो,” उहाँले भन्नुभयो ।

डुडुवामा बजेट पारित नहुँदा सेवा प्रभावित

बाँके, १९ मंसिर । बाँके डुडुवा गाउँपलिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सम्पूर्ण सेवा ठप्प भएको छ, भने कर्मचारीले तलब भत्तासमेत पाउन सकेका छैनन । चालु आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले पाएका छैनन्, भने अन्य सबै विषयगत […]

तलब वृद्धि माग गर्दै बेलायतमा रेल सेवा हड्ताल, सेवा प्रभावित

१५ असोज, लण्डन । बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो । रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् । रेल सेवाका […]

असमान तलब वृद्धिको विरोध गर्दै राजपत्र अनंकित कर्मचारीहरु आन्दोलित

आत्मसम्मानमा ठेस पुग्ने गरी ऐन ल्याउन नहुने उनले बताए। यस्तै राजपत्र अनंकित कर्मचारीको वृत्ति बिकास र बढुवा समेत कार्य संपादनका आधारमा हुनुपर्ने बताए। कर्मचारीहरुको आन्दोनलले सरकारी कार्यालयको सेवा प्रभावित भएको थियो।...

नुवाकोटमा नासुको विरोधले सेवा प्रभावित

सरकारले तलब वृद्धि असमान गरेको भन्दै नायब सुब्बाहरुको विरोध जनाएका छन् । जिल्लामा रहेका नासुहरु मंगलबार विरोधमा उत्रिँदा सेवाग्राही मर्कामा परेका थिए ।

नुवाकोटमा नासुको विरोधले सेवा प्रभावित

सरकारले तलब वृद्धि असमान गरेको भन्दै नायब सुब्बाहरुको विरोध जनाएका छन् । जिल्लामा रहेका नासुहरु मंगलबार विरोधमा उत्रिँदा सेवाग्राही मर्कामा परेका थिए ।

स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवामा ढिलासुस्ती

बेनी अस्पतालबाट एकैपटक ३८ जना करार स्वास्थ्यकर्मी समय सकिँदा जनताले पाउने सेवाप्रवाहमा ढिलासुस्ती भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषबाट नियुक्त ३४ जना र निक साइमण्डका चार गरी ३८ जना स्वास्थ्यकर्मी एकसाथ हटेपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्ति उल्लेख छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलब भत्ता भुक्तानी […]

३८ जना स्वास्थ्यकर्मी एकैसाथ बाहिरिए : अस्पतालको सेवा अस्तव्यस्त

म्याग्दी : म्याग्दीको बेनी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरुको एकैसाथ करार अवधि सकिएपछि अस्पतालबाट बिदा लिएका छन्।चिकित्सकसहित ३८ जना स्वास्थ्यकर्मीहरु एकैसाथ बाहिरिँदा बेनी अस्पतालको सेवा पनि अस्तव्यस्त बनेको छ। अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मी र कर्मचारीको असार ३१ गतेदेखि एकैपटक करार म्याद समाप्त भएको हो।५० बेड क्षमताको बेनी अस्पतालमा एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीको करार म्याद सकिएर बाहिरिएपछि साउन १ गतेबाट सेवा प्रभावित बनेको छ।कोरोना कोषबाट तलब भत्ता पाउने गरी करार