‘सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको महत्वपूर्ण भूमिका हुन्छ’

काठमाडाैं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।राष्ट्रिय नागरिक विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए।मन्त्री कुँवरले राष्ट्र र जनताको हितमा आफूले मन्त्री भएर सक्दो योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। 'श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा उत्साहित तुल्याउने गरी

सम्बन्धित सामग्री

‘सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको महत्वपूर्ण भूमिका हुन्छ’

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय नागरिक विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री कुँवरले राष्ट्र र जनताको हितमा आफूले मन्त्री भएर सक्दो योगदान […]

पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्वपूर्ण भूमिका

काठमाडौं  । पर्यटन, संस्कृति नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् ।मन्त्री श्रेष्ठले हिउख्मा खेलिने साहसिक खेलहरूको प्रवद्र्धनले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउख्दै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रूपमा रहेको पर्यटन क्षेत्र कोभिड १९ […]

पर्यटन क्षेत्रको विकासमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ

पर्यटन, संस्कृति नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले हिउँमा खेलिने साहसिक खेलहरुको प्रवद्र्धनले नेपालमा पर्यटक भित्राउन सहयोग पुग्ने बताउँदै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए ।मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रुपमा रहेको पर्यटन क्षेत्र कोभिड १९को महामारीका कारण […] The post पर्यटन क्षेत्रको विकासमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताउनुभएको हो । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभयो । “विधिको शासन, मानवअधिकार संरक्षण गर्ने कार्य …

मेगा बैंक र नागरिक एपको सहकार्य

मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो ।डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त […]

नागरिक आन्दोलनको फेरिँदो अनुहार

६ माघ, काठमाडौं । २०६२/०६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नागरिक समाज त्यसपछि सुस्तायो । विभाजित बन्यो र तितर बितर भयो । अहिले डेढ दशकपछि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडकमा फेरि नागरिक अभियन्ताहरु देखा परेका छन्, तर पहिलेको भन्दा फरक अनुहारमा । अहिलेको नागरिक आन्दोलनले सामान्यतः २०६२/०६३ सालको नागरिक आन्दोलनकै झल्को […]

राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन कला, संस्कृतिको भूमिका : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन कला, संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा विविध राष्ट्रभाषाहरुको गीति कार्यक्रम ‘हाम्रो निधि हाम्रोः संस्कृति’ विषयक कार्यक्रममा मन्त्री ढकालले हाम्रो कला संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तामाझ प¥याउन कार्यक्रम सहयोग सिद्ध हुने बताए ।विविधताभित्रको सहिष्णुपूर्ण एकता नै आजको आवश्यकता हो भन्द