मुलुकको अर्थतन्त्र बलियो बनाउन पर्यटन क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्छ –पूर्वअर्थराज्यमन्त्री राणा

मुलुकको अर्थतन्त्र बलियो बनाउन पर्यटन क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइएको छ । नेपाल नागरिक प्राधिकरण, लोकतान्त्रिक कर्मचारी संघको पाँचौं केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै पूर्वअर्थराज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले आर्थिक क्षेत्रको पनि महत्वपूर्ण क्षेत्र पर्यटनलाई अझ शसक्त बनाउन नागरिक उड्डयन क्षेत्रको सेवा र भूमिका महत्वपूर्णका साथै प्रभावकारी हुनपर्नेमा जोड दिए ।कार्यक्रममा […]