पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्वपूर्ण भूमिका

काठमाडौं  । पर्यटन, संस्कृति नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् ।मन्त्री श्रेष्ठले हिउख्मा खेलिने साहसिक खेलहरूको प्रवद्र्धनले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउख्दै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रूपमा रहेको पर्यटन क्षेत्र कोभिड १९ […]

सम्बन्धित सामग्री

जडीबुटीः पर्यटन र अर्थतन्त्रको गेमचेन्जर

नेपालको भू–बनावट र जैविक विविधताका कारण यहाँ धेरै प्रकारका जडीबुटी र सुगन्धित वनस्पतिहरू पाइन्छन् । यी जडीबुटी र वनस्पतिको मानव स्वास्थ्य, सौन्दर्य र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहेको छ । यिनीहरूको संरक्षण र कुशल व्यवस्थापन गरी व्यावसायिक उत्पादन गर्न सकेमा आय आर्जनको राम्रो स्रोत बन्न सक्ने सम्भावना बलियो छ । हाम्रो मुलुकमा हिमाल, पहाड र […]

बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा

काठमाडौँ । प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याभएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त भएका छन् । नेपालको पर्यटन

एक अर्ब ५० करोडको लागतमा मौलाकालिका मन्दिर पुग्ने केवलकारको निर्माण कार्य शुरु

जेठ ११, चितवन । पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केवलकार निर्माणको काम शुरु भएको छ । नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. १ देखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो । स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले केवलकार निर्माण गर्न लागेको हो । केवलकारका लागि सामुदायिक वनको रुख काट्ने काम थालिएको छ ।  परियोजना प्रमुख ईञ्जिनीयर गोकुल साउदका अनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार बन्ने छ । एक किलोमिटर २०० मिटर लामो उक्त केवलकारमा ६ पिल्लर र १२ ओटा गोन्डोला (डब्बा) रहने छन् । एउटा गोन्डोलामा आठ जना अट्छन् । केवलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ । केवलकारको मार्गमा पर्ने एक हजार ३८ ओटा रुख कटान गर्नु पर्नेछ । साउदका अनुसार जेठ मसान्तसम्ममा रुख कटानको काम सम्पन्न हुनेछ । अष्ट्रियाको गोपलमेर कम्पनीको केवलकार जडान गर्न लागिएको हो जुन चन्द्रागिरीमा समेत जडान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार आउँदो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । उनको भनाइमा केवलकार सम्पन्न गर्न रू. एक अर्ब ५० करोड लगानी हुनेछ ।  सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो । नेपाल सरकारको प्रचलित नियम अनुसार सो जग्गा वापतको सोधभर्नासमेत गरेर काम अगाडि बढाइएको ढकालले जानकारी दिए । केवलकारले एक घण्टामा ६०० जनालाई सेवा दिने उनले बताए । स्थानीय समेत साझेदार हुने भएपछि गैंडाकोटवासी उत्साहित भएका छन् । ढकालका अनुसार स्थानीयको सहयोगका कारण परियोजना सहज रुपमा निर्धारित समयमै सम्पन्न गर्न सकिने छ । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यहाँको पर्यटन प्रवर्द्धनमा केवलकारले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘यसले नगर क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ ।’ यसले स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै होटल रेष्टुरेन्ट व्यवसाय पनि फस्टाउने पौडेल बताउँछन् । स्थानीय सरकारले यस्ता परियोजनालाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।   उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका जिल्ला उद्योग वाणिज्य संघ पूर्व नवलपरासीका अध्यक्ष अमृत भट्टचनले यो जिल्लाकै गौरवको आयोजना हुने बताए । उनले एक वर्षपछि यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार विगतका वर्षहरुको तथ्यांक हेर्दा वार्षिक यहाँ दुई लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म दर्शनार्थी आउने गरेका छन् । उनले भने, ‘देशैभरिबाट दर्शनार्थी आउछन् । केवलकार बनेपछि यो संख्या अझै बढ्नेछ ।’ मन्दिर क्षेत्रमा कालिकाको मुख्य मन्दिर रहेको छ । उत्तरतर्फ भैरव मन्दिर, पश्चिममा होमनकुण्ड र चर्तुमुखी शिवालय रहेको छ । मन्दिर क्षेत्रमा १२५ जना अट्ने सभाहल, ३० जना क्षमताको धर्मशाला रहेको छ । सो ठाउँमा १७५ जनासम्म खान बस्नको व्यवस्था छ । मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यहाँ तीर्थालुहरु आउने गर्दछन् । रासस

विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा कोइरालाको भूमिका महत्वपूर्ण

विराटनगर-विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा निरञ्जन कोइरालाको भूमिका महत्वपूर्ण रहेको उनीसँग निकट रहेका व्यक्तिहरूको भनाइ छ । कोइराला परिवारसँग निकट रहेका स्वतन्त्रता सेनानी रमाप्रसाद रिजालले निरञ्जन जहिले पनि नेपालको पर्यटन विकासमा चिन्तित रहेको सुनाए । रिजालकै शब्दमा नेपालको आर्थिक विकासमा पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने निरञ्जनको बुझाइ थियो ।त्यसो त कोइरालासँग निकट सम्बन्ध रहेका राजनीतिक […]

विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा कोइरालाको भूमिका महत्वपूर्ण

विराटनगर-विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा निरञ्जन कोइरालाको भूमिका महत्वपूर्ण रहेको उनीसँग निकट रहेका व्यक्तिहरूको भनाइ छ ।कोइराला परिवारसँग निकट रहेका स्वतन्त्रता सेनानी रमाप्रसाद रिजालले निरञ्जन जहिले पनि नेपालको पर्यटन विकासमा चिन्तित रहेको सुनाए । रिजालकै शब्दमा नेपालको आर्थिक विकासमा पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने निरञ्जनको बुझाइ थियो ।त्यसो त कोइरालासँग निकट सम्बन्ध रहेका राजनीतिक विश्लेषक […]

विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा कोइरालाको भूमिका महत्वपूर्ण

विराटनगर-विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा निरञ्जन कोइरालाको भूमिका महत्वपूर्ण रहेको उनीसँग निकट रहेका व्यक्तिहरूको भनाइ छ ।कोइराला परिवारसँग निकट रहेका स्वतन्त्रता सेनानी रमाप्रसाद रिजालले निरञ्जन जहिले पनि नेपालको पर्यटन विकासमा चिन्तित रहेको सुनाए । रिजालकै शब्दमा नेपालको आर्थिक विकासमा पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने निरञ्जनको बुझाइ थियो ।त्यसो त कोइरालासँग निकट सम्बन्ध रहेका राजनीतिक विश्लेषक […]

https://www.onlinekhabar.com/2020/07/880422

२५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संस्कृतिको प्रवद्र्धनमा गुम्बाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको यथोचित संरक्षण र विकासमा जुट्न आग्रह गरेका छन् । बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्मा विकास समितिको पुल्चोकस्थित …

एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवधारणाका रूपमा नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

चीनकाे सहयाेगबाट नेपालको विकास हुने ठूलो आशा छ : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । आइतबार नेपाल–चीन म...

स्थानीय तहबाटै उपेक्षित रेसुंगा एयरपोर्ट

रेसुंगा एयरपोर्ट गुल्मीसहित प्युठान, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाको गौरवको आयोजना हो । यो एयरपोर्ट जिल्लाकै भाग्य र भविष्य पनि हो । बिमानस्थल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने धेरैको विश्वास छ ।